कोपा अमेरिकाको फाइनलमा ब्रजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनालाई उपाधि !

असार २७, काठमाण्डौ । अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आइतबार बिहान सम्पन्न कोपा अमेरिकाको फाइनलमा ब्रजिललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि दिलाएका मेस्सी सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । फुटबल करियरको उत्तरार्धतिर आइपुगेका मेस्सीले देशलाई करियरकै ठूलो उपाधि दिलाउने क्रममा सर्वाधिक सफल कप्तान र खेलाडीका रुपमा उभ्याउँदै सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।

पुरा पढ्नुहाेस्