मधेस प्रदेशमा तीन गुणाले बढे कोरोना संक्रमित, कोभिड अस्पताल शून्य

माघ ७,काठमाडौँ । मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमध्ये सबभन्दा बढी धनुषामा ३४७ जना संक्रमित छन । तर, कोभिड अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या शून्य जस्तै छ । जनकपुर स्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमति बिरामीको उपचारको लागि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले सञ्चालन ल्याएको एक सय शैयाको कोभिड विशेष अस्पतालमा भेन्टिलेटर र आइसीयू २०/२० बेडको व्यवस्था रहेको प्रतिष्ठानका उपकुलपति प्रा।डा। रामकेवल साहले जानकारी दिए । तर, संक्रमितको संख्या अत्यधिक रहेको भए पनि अस्पतालमा…

पुरा पढ्नुहाेस्