कोभिड वारियर्सको पहलमा कोरोना संक्रमित गर्भवती अस्पताल भर्ना

-दिपु वर्णवाल                        वीरगञ्ज १२ असोज । वीरगञ्ज रामगढवाकी २६ वर्षीया गर्भवती महिलालाई चिकित्सकले अबको एक साताभित्रै बच्चा जन्मने भनेर समय दिएको छ । गर्भवति भएको ९ महिनापछि बच्चा जन्मने भएकाले चिकित्सकले सुरुको मासिक चक्रलाई आधार मानेर बच्चा जन्मने अनुमानित समय निकाल्ने गर्छन् । तीन वर्ष अघि शल्यकृया गरेर बच्चा जन्माएकाले अहिले सामान्य तरिकाले बच्चा जन्माउँदा गर्भवतीलाई समस्या आउन सक्ने भएकाले फेरिपनि शल्यकृयाबाट नै बच्चा जन्माउनु पर्ने बाध्यता गर्भवतीमा छ । प्रसूती रोग विशेषज्ञ डा. दिप्ती यादव गणितीय हिसाबले बच्चा…

पुरा पढ्नुहाेस्