खोप नलगाएका नागरिकलाई खोप लगाउन आग्रह (खोप केन्द्रसहित)

मंसिर २३, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप नलगाएका नागरिकलाई तत्काल खोप लगाउन सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा रहेका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । विभिन्न अस्पताल तथा तोकिएका स्थानमा काठमाडौं, लिलितपुर र भक्तपुरमा खोप लगाइने छ । काठमाडौंमा बिहान १० बजेदेखि ३ बजेसम्म, ललितपुरमा बिहान १० बजेदेखि १ बजेसम्म र भक्तपुरमा १० बजेदेखि ३ बजेसम्म खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यकाका खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनेका खोप प्रदान गरिने छ । १८ वर्षमाथिका…

पुरा पढ्नुहाेस्

काठमाण्डौँ भित्रिनेलाई नाकामै कोभिडविरुद्धको खोप

मंसिर ७, काठमाण्डौँ । काठमाण्डौँ उपत्यका भित्रिने मुख्य चार नाकामा कोभिड-१९ विरुद्धको खोप लगाइने व्यवस्था गरिको छ । काठमाण्डौँ भित्रिने र बाहिरिनेका लागि खोपको सहज व्यवस्था गर्न कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुबाट एक महिनासम्म कोभिडविरुद्धको खोप लगाउन थालिएको हो । मंसिर ५ गतेदेखि सुरु भएको खोप कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यी क्षेत्रमा रहेका खोप केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा उमेर खुलेको प्रमाण पत्र भने लैजानु पर्नेछ । काठमाण्डौ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख…

पुरा पढ्नुहाेस्