क्यालिफोर्निया गोलीबारी : ७२ वर्षका सन्दिग्धले आफैँलाई गोली हाने

माघ ९, काठमाडौँ । लस एन्जलस सामूहिक गोलीकाण्डका संदिग्ध व्यक्तिले आफैंलाई गोली हानेका छन्। पुलिसले घेरा हालेपछि उनले आफ्नै भ्यानमा गोली हानेको प्रहरीले जनाएको छ । शनिबार राति अमेरिकाको लस एन्जलसको बलरूम डान्स क्लबमा गोली चलेको हो । यस गोलीकाण्डमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने १० भन्दा बढी घाइते भएका छन् । त्यसयता प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको थियो । प्रहरीले शंकास्पदलाई घेराबन्दी गरेको थियो । त्यसपछि उनले प्रहरीबाट बच्न भ्यानमै गोली हानेका थिए । प्रहरीले भ्यानमा म्यागजिन लोड गरिएको अर्ध(स्वचालित पेस्तोल पनि फेला पारेको छ । उक्त…

पुरा पढ्नुहाेस्