प्लेयर अफ दि मन्थ अवार्ड रोनाल्डोलाई

असोज २३, काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् । इंग्लिस प्रिमियर लिग फुटबलमा सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले सेप्टेम्बरमा ३ गोल गरेका थिए । युभेन्ट्सबाट युनाईटेड आएपछि उनले उत्कृष्ट खेलिरहेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाईटेडको प्लेयर अफ दि मन्थ अवार्ड समेत जितेका थिए ।

पुरा पढ्नुहाेस्

म्यानचेस्टर युनाईटेडमै फर्किए रोनाल्डो

भदौ १२, एजेन्सी । म्यानचेस्टर युनाईटेडले क्रिस्टियानो रोनाल्डो क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमती बनेको बताएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेको छ । ‘क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन् ।’ युनाईटेडले आधिकारिक रुपमा लेखेको छ । युनाईटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गर्ने बताईएको छ । बिहिबार मात्रै मेडिकल गरेपछि उनी युभेन्ट्स छाड्ने पक्का भएको थियो । युनाईटेडको शहरी प्रतिद्धन्दी म्यान्चेष्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न चाहेको थियो । तर युनाईटेडलेनै…

पुरा पढ्नुहाेस्