गठबन्धन र पार्टीलाई मिलाएर लैजान देउवालाई चुनौती

 वैद्यनाथ पौडेल              नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएपछि अबको राजनीतिक कोर्सबारे बहस सुरु भएको छ । देउवाको चयनसँगै सत्ता समीकरणको मार्ग प्रशस्त भएको छ । साथै यो चुनावले देउवा पार्टीमा झनै शक्तिशाली रुपमा देखिनु भएको छ र पार्टीको इतर समूह तथा गठबन्धनलाई पनि मिलाएर लैजाने चुनौती थपिएको छ । अनौपचारिक छलफल भए पनि गठबन्धनभित्र पद बाँडफाँटका विषयमा औपचारिकरुपमा छलफल सुरु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्नका लागि दाबी पेस गर्न आउँदो आइतबारसम्मको समय दिनु भएको छ । यसकारण…

पुरा पढ्नुहाेस्