‘गणतन्त्रको संग्रहालय छुट्टै बनाउनुपर्छ’ : अध्यक्ष नेपाल

भाद्र १५,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् । बुधवार पार्टीको केन्द्रीय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले नारायणहिटी संग्रहालयलाई इतिहासदेखि राजतन्त्रको समाप्ती सम्मको कालको मात्रै संग्रहालय बनाउनुपर्ने बताए । सो संग्रहालयमा नेपालमा हालसम्म शासन गरेका विभिन्न वंशका राजाहरुको पालाको अवस्था झल्किनुपर्ने उनले बताए । अध्यक्ष नेपालले गणतन्त्रको संग्रहालय छुट्टै बनाउनुपर्ने पनि बताए । उनले नेपालमा विभिन्न जातजाति…

पुरा पढ्नुहाेस्