गण्डकी प्रदेशका दुई कोरोना संक्रमितको मृत्यु

कार्तिक २३,काठमाडौँ । कास्कीको पोखरा र स्याङ्जाको गल्याङका एकरएकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका–७ का ५० वर्षीय पुरूष र पोखरा महानगरपालिका–१३ का ९२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्याङ्जाका ५० वर्षीय पुरूषको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज पाल्पामा आइतबार बिहान ७ः४५ बजे मृत्यु भएको उनले बताए । डा। शर्माका अनुसार १८ कात्तिकमा संक्रमण पुष्टि भएका उनी मधुमेह लगायतका रोगबाट ग्रसित थिए । यसैगरी कोरोना संक्रमित पोखराका वृद्धको होम आइसोलेसनमा कात्तिक…

पुरा पढ्नुहाेस्