गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

बैशाख १४,काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेले आज बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । पाण्डेलाई कांग्रेसका २७, माओवादीका सात र एक स्वतन्त्रसहित ३५ जना सांसदको समर्थन छ । प्रदेश प्रमुखले हिजो मङ्गलवार संविधानको धारा १६८ ९२० बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए । मुख्यमन्त्रीमा नियुक्ति भएपछि पाण्डेले अहिलेको गठबन्धन प्रदेश सभाको अवधिभर रहने बताउँदै सरकार आलोपालो गरेर चलाउने बताए । उनले…

पुरा पढ्नुहाेस्