गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

बैशाख २९,पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण आजै खुवाउने तयारी गरिएको गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहे पनि जीतप्रकाश आले मन्त्री बनेका हुन्। गएको वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए…

पुरा पढ्नुहाेस्

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री !

बैशाख १६, काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए ।

पुरा पढ्नुहाेस्