गीतकार एबम फिल्म निर्देशक चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ लोकार्पण

काठमाण्डौ । गीतकार एबम फिल्म निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो एकल गीति एल्बम म चेतन लोकार्पण गरिएको छ । नारायण ओलीको एकल संगीत रहेको एल्बमलाई गीतकार कार्कीको ८४ औं जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । वरिष्ठ नृत्य निर्देशक भैरब बहादुर थापा,प्राडा अभि सुवेदी,चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा ,चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की गायिका कुन्ती मोक्तान ,म्युजिक नेपालका संस्थापक अध्यक्ष सन्तोष शर्मा लगायत कलाकार तथा साहित्यकारहरुले संयुक्त रुपमा म चेतन लोकार्पण गर्नु भएको हो । नौ वटा गीतहरु समाबेश उक्त एल्बममा नारायण ओली, दिप…

पुरा पढ्नुहाेस्