‘गुट नभएकाहरु युवासंघबाट बाहिरिन बाध्य पारियो ‘: बिष्णुहरी त्रिपाठी

-विष्णुहरि त्रिपाठी        राष्ट्रिय युवा संघ नेपालको संगठनका आवधिक महाधिवेशन आफैमा एतिहासिक एवम् महत्त्वपूर्ण हुन्छ । राष्ट्रिय युवा संघ नेपालको १० वर्ष पछि भएको नवौँ महाधिवेशन नेतृत्व चयनका सवालमा केन्द्रित थियो । उद्घाटनसत्रको समाप्ति पछि बन्दसत्र शुरु गरियो र प्रतिवेदनहरु वाचनपछि अध्यक्षमन्डलको गठन र नेतृत्व चयन प्रक्रिया शुरु गरियो । गुटबन्दी रोक्न पार्टीको निर्देशन बमोजिम शुरुवातमा सर्वसम्मत नेतृत्व चयनको पहल भईरहदा कुरा नमिलेपछी निर्वाचन प्रक्रिया शुरु गरियो । पदाधिकारी लगायत बिधानले तय गरेको भुगोल, कार्यालय लगायत क्लस्टरमा केन्द्रिय सदस्यको मनोनयन दाखिला पनि भयो । दाबी बिरोधको प्रक्रिया समाप्त…

पुरा पढ्नुहाेस्