घरजग्गा कर्जा बढ्यो !

मंसिर ७, काठमाडौ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह ठप्प पारेको र नेपाल राष्ट्र बैंकले घरजग्गा ९रियल इस्टेट० क्षेत्रको कर्जामा कडाइ गरे पनि तथ्यांकले यस्तो कर्जा बढेको देखाएको छ । राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य बढेको देखाएको हो ।

पुरा पढ्नुहाेस्