घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज आप्नो पक्षमा पार्यो !

साउन ६, काठमाडौं । घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज आप्नो पक्षमा पारेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम टी-२० मा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २-१ ले जितेको हो । पहिलो खेल हारे पनि इंग्लयाण्डले लगातार दुई खेल जितेको हो ।      

पुरा पढ्नुहाेस्