जसपा विवादमा आज अन्तिम बहस हुँदै

साउन ७, काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल जसपाको आधिकारितासम्बन्धी विवादको अन्तिम बहस आज हुँदैछ । पार्टीको आधिकारिकता दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दावी गरेका थिए । त्यसपछि आयोगले सो विवादको निरुपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाइरहेको छ ।

पुरा पढ्नुहाेस्