‘जातित्वले जीवन गुमाउनु परेको सरुको काल्पनिक प्रेम कथा’

सन्तोष सुवेदी -पुर्बको घाम अलि मलिन भएर उदायो । घामसँगै कति पहाडहरु पनि आँखामा आँशु राखेर बाहिरी देखावटी हाँसो हाँसे झै देखिन थाले । वरीपरीका दृश्य मृत्युको शोकमा डुबेको घर जस्तै देखिन थाल्यो । वेदना अँहँ कसै गरेर पनि मेटिएन । मेटाउने उपाय पनि के त ? यसको अन्तिम उपाय उहि थियो, सधैका लागी निदाउनु । मन भरीको पिडा बोकेर सधै बेहोसिमै बाँच्नु भन्दा यो सँसार छोड्नु राम्रो लाग्न थाल्यो सुमनलाई । तर एक मुठी श्वास उसको प्राणमा धड्किरहेको थियो । त्यहि धड्कनले भनिरहेको थियो, ‘सरु’ अब त यो सँसार…

पुरा पढ्नुहाेस्