‘म जिल्ला नगरको साथीहरुको मनमा बसेको छु, जित सुुनिश्चित देखेको छु’ : अरुणराज सुमार्गी

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगर तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका अरुणराज सुमार्गीले जिल्ला नगरका उद्योग वाणिज्य संघको पृष्ठभूमीलाई बलियो बनाउन आफूले उम्मेद्वारी दिएको बताएका छन् । अनलाईन केन्द्रसंगको कुराकानीमा उनले जिल्ला नगर बुझेको, जिल्ला नगरका समस्या समाधानमा निरन्तर लागेको र देशै भरका जिल्ला नगरका उद्योगी व्यवसायीसँग बाक्लो घुलमिल भएका कारण आफूले निर्वाचन जित्ने बताए । उनै सुमार्गीसंग हामीले गरेको कुराकानी गरेका छौँ । महासंघको चुनावमा जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिनुभएको छ । तपाईका चुनावी एजेण्डाहरु के–के हुन् ? खासमा त अहिलेसम्म जिल्ला नगरका समस्याहरु र जिल्ला…

पुरा पढ्नुहाेस्