टाइब्रेकरमा पेरुलाई हराउदै अष्ट्रेलिया विश्वकपमा छनोट

जेठ ३१,काठमाडौँ । कन्टिनेन्टल प्ले अफको फाइनलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुलाई हराउँदै एसियाली राष्ट्र अष्ट्रेलिया कतारमा हुने फिफा विश्वकप–२०२२ मा छनोट भएको छ । कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको खेलमा अष्ट्रेलियालाई सडन डेथमा ५–४ गोलले हरायो । अष्ट्रेलिया सन् २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट हुन सफल भयो । निर्धारित ९० मिनेटमा र थप गरिएको अतिरिक्त समयमा समेत कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जहाँ अष्ट्रेलिया सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बने । उनले सडनडेथको अन्तिम पेनाल्टी बताएका थिए। टाइब्रेकरमा अष्ट्रेलियाका आरोन…

पुरा पढ्नुहाेस्