राजस्थान फाइनलमा, उपाधिका लागि गुजरातसँग भिड्ने

जेठ १४, काठमाडौँ । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको हो । अब राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ । बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले २३ तथा…

पुरा पढ्नुहाेस्

आईपीएलः दिल्लीले पन्जाबलाई हरायो

जेठ ३, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । मुम्बईमा सोमबार राति भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई १७ रनले हराएको हो । दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए । राहुल चाहरले अविजित २५ रन जोडे । जोनी बेयर्सटोले २८ रन जोड्दा शिखर धवन १९ रनमा आउट भए । दिल्लीका शार्दुल ठाकुरले ४ तथा अक्षर पटेल र कुलदिप यादवले २/२…

पुरा पढ्नुहाेस्

आईपीएलः दिल्लीमाथि चेन्नईको जित

बैशाख २६, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले दिल्लीलाई हराएको छ । मुम्बईमा आइतबार राति चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो । चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन जोड्न सक्यो । दिल्लीका लागि मिचेल मार्शले २५ रन जोड्दा शार्दुल ठाकुरले २४ रन जोडे । ऋषव पन्तले २१ तथा डेभिड वार्नरले १९ रन बनाए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए । मुकेश चौधरी,सिमर्जित सिंह रड्वाने ब्राभोले २/२ विकेट…

पुरा पढ्नुहाेस्

आईपीएलः दिल्लीले हैदरावादलाई हरायो

बैशाख २३, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा हैदरावादलाई हराएको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले हराएको हो । दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाउन सक्यो । हैदरावादका लागि निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै एडिन मार्रक्रमले ४२ रन जोड्दा राहुल त्रिपाठीले २२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा…

पुरा पढ्नुहाेस्

कोलकत्ताले राजस्थानलाई हरायो

बैशाख २०, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले जित निकालेको छ । मुम्बईमा सोमबार राति कोलकत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य कोलकत्ताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा नितिश रानाले अविजित ४८ रन बनाए । रिन्कु सिंह ४२ रन अविजित रहे । कप्तान श्रेयस एयर ३४ तथा बाबा इन्द्रजितले १५ रन जोडे । राजस्थानका प्रशिद्द कृष्ण, ट्रेन्ट बोल्ट र कुलदिप सेनले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको…

पुरा पढ्नुहाेस्

आईपीएलः मुम्बईको पहिलो जित

बैशाख १८, काठमाडौँ । मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित हासिल गरको छ । मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित हात पारेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रन बनाए । टिम डेभिडले अविजित २० रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्द कृष्ण,रविचन्द्र आश्विन, कुलदिप सेन र युजभेन्द्र चाहलले…

पुरा पढ्नुहाेस्

लखनउले पन्जाबलाई हरायो

वैशाख १७, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले पन्जाब किङ्सलाई हराएको छ । पुनेमा शुक्रबार राति भएको खेलमा लखनउले पन्जाबलाई २० रनले हराएको हो । लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि जोनी बेयर्सटोले ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । ऋषि धवन २५ रनमा अविजित रहदा लियाम लिभिङस्टोनले १८ रन जोडे । लखनउका मोसिन खानले ३ तथा दुश्मन्था चामिरा र कुर्नाल पान्डयले २/२ विकेट…

पुरा पढ्नुहाेस्

आईपीएलः दिल्लीले कोलकत्तालाई हरायो

बैशाख १६, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकत्तालाई हराएको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले हराएको हो । कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा डेभिड वार्नरले ४२ रन जोडे । यस्तै रोभम्यान पावेलले अविजित ३३ रन जोड्दा अक्षर पटेलले २४ रन बनाए । ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे । कोलकत्ताका उमेश यादवले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले…

पुरा पढ्नुहाेस्

आईपीएलः पन्जाबको चौंथो जित

बैशाख १३, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई ११ रनले हराएको छ । मुम्बईमा सोमबार रातिको खेलमा पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै रुतुराज गायकवाडले ३० रन जोडे । कप्तान रविन्द्र जडेजाले अविजित २१ रन बनाए । पन्जाबका कागिसो राबडा र ऋषि धवनले २/२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४…

पुरा पढ्नुहाेस्

आईपीएलः राजस्थानको रोमान्चक जित

बैशाख ६, काठमाडौँ । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ । सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित निकालेको हो । राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो । कोलकत्ताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले । आरोन फिन्चले ५८ रनको अर्धशतकीय इनिङ खेले । उमेश यादवले २१ तथा नितिश रानाले १८ रन बनाए । राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए ।…

पुरा पढ्नुहाेस्