टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक गरिँदै

माघ ६, काठमाडौँ । गत साता सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निकालेको छ । सीआईबी प्रमुख उत्तरमराज सुवेदीले केहीविरुद्ध मुद्धा चल्ने अवस्था रहेको बताए। ‘त्यसमा खेलाडी, म्यानेजर,अफिसियल जो पनि हुन सक्छन्,’ एआईजी सुवेदीले भने। सुवेदीले स्पट फिक्सिङ विवादसम्बन्धमा भएको छानबिनबारे सोमबार प्रतिवेदन सार्वजनिक गरिने बताए । ‘आइतबार प्रतिवेदन सार्वजनिक गर्ने तयारी थियो तर सार्वजनिक बिदा रहेछ। त्यसैले सोमबार सार्वजनिक हुनेछ,’ उनले भने। नेपाल टी(२० लिगमा स्पट फिक्सिङका लागि अप्रोच भएको भन्दै कमेन्टेटर सचेन तिमल्सिनाले प्रतियोगिताबीचमै छाडेका थिए । राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र…

पुरा पढ्नुहाेस्