टी-२० विश्वकप: विजेतालाई नगद १६ लाख डलर पुरस्कार

असोज २४, काठमाडौँ । यही अक्टोबर/ नोभेम्बरमा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार टी-२० विश्वकपको पुरस्कार राशी घोषणा गर्दै विजेताले १६ लाख डलर पाउने जनाएको हो । कूल ५६ लाख अमेरिकी डलर पुरस्कार रहेकोमा उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् । यसैगरी सेमिफाइनल पुग्ने दुई टोलीले समान ४ लाख अमेरिकी डलर पाउने छन् । यस्तै पहिलो चरणमा एक खेल जित्नेमा नगद ४० हजार अमेरिकी डलर पाउनेछन् । दोस्रो चरण अर्थात सुपर १२…

पुरा पढ्नुहाेस्