टेष्ट राष्ट्रसँग अभ्यास खेल नराखेकोमा नेपालको असन्तुष्टि, क्यानले आईसीसीलाई लेख्यो पत्र

जेठ १०,काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै वार्म अप म्याचको तालिका पनि सार्वजनिक गरेको छ । जसमा हरेक टिमले दुईदुई वार्म अप म्याच खेल्ने तालिका छ । तर एसोसिएट राष्ट्रहमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने भएको छ । नेपाल बाहेक अन्य पाँच राष्ट्रले टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्ने तालिका हुँदा नेपालले भने एसोसिएट राष्ट्र ओमान र यूएइसँग मात्र वार्म अप म्याच खेल्ने तालिका छ । त्यसैले टेष्ट राष्ट्रसँग नेपालको वार्म…

पुरा पढ्नुहाेस्