तीन सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

माघ १६, काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख छ हजार तीन सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख पाँच हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक…

पुरा पढ्नुहाेस्

तीन सयले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

साउन १३, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार आठ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। हिजो चाँदीको मूल्य १३७० मा कारोबार भएकोमा आज घटेर तोलामा १२५५ कायम गरिएको महासंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्