दशनामी समाज कास्कीको अध्यक्षमा गिरी चयन

चैत १ कास्की। शनिबार नेपाल दशनामी समाज कास्कीको नबौ साधारणसभा तथा पाचौं अधिबेशन पोखराको साइमन पार्टी प्यालेसमा भब्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले हिरा कुमारी गिरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ । अध्यक्ष गिरीले यस भन्दा पहिला विभिन्न राजनैतिक र सामाजिक जिम्मेवारी सफल रुपमा सम्पन्न गर्दै आएकाी छन् । सहभागी प्रतिनिधिहरुले अब समाजले महिला नेतृत्वमा अरु जिल्ला भन्दा कास्की उत्कृष्ट जिल्ला हुने समेत आशा राखेको वताएका छन् । समाजको देश भरि नै संजाल रहेको र कास्कीले मात्र महिला नेतृत्व पाएको छ । हाल सम्म कास्की…

पुरा पढ्नुहाेस्