दशैमा लिङ्गे पिङको महत्व !

आश्विन २७,काठमाडौँ । दशैंमा एक पटक पिङ खेलेर भुई छाड्नु पर्ने प्रचलन पछिल्ला बर्षमा कम हुदै गएको छ। पुराना पुस्ताहरुमा पिङ खेल्दै दशैंमा रमालो गर्ने प्रचलन थियो। तर नयाँ पुस्तामा पिङ प्रतिको आकर्षण कम हुदै गएको छ। पहिले–पहिले प्रत्येक गाउँ–गाउँमा पिङ हाल्ने चलन रहेको थियो। तर अहिले आएर ति गाउँमा एउटा पिङ पनि देख्न मुस्किल भैसकेको छ। पिङ खेल्ने समयको सररर चाचाहुईको आवाज सँगैको मज्जा युवा पुस्ताले भुल्न थालेका हुन। अहिलेको युगमा मनोरञ्जनका बैकल्पिक साधनहरुको विकास हुदै जानु, पिङ हाल्ने काम झण्झटिलो र धेरै दुःख गर्नु पर्ने हुदाँ अहिलेका युवा…

पुरा पढ्नुहाेस्