दशै: अर्थतन्त्र चलायमान चाड

-विश्वास रेग्मी          दशैँ सँघारमा छ । किनमेल, घुमघाम, भेटघाट, मनोरञ्जनदेखि अनेकौँ योजना पूरा गर्ने समय हो यो । अधिकांश हिन्दु नेपालीको प्रमुख चाडका रूपमा स्थापित दशैँलाई नै लक्षित गरेर सार्वजनिक प्रणाली निर्माण पनि भएका छन् । सबैभन्दा धेरै सार्वजनिक बिदा यही समय हुन्छ । दशैँ लक्षित चाडपर्व खर्चका रूपमा अतिरिक्त एक महिनाको तलब कर्मचारीलाई उपलब्ध हुन्छ । सार्वजनिक यातायातको अतिरिक्त व्यवस्थापनदेखि सुरक्षा प्रणालीको परिचालनमा पनि राज्यले थप मेहनत गर्नुपर्छ । दशैँमा हुने व्यापक किनमेलकै कारण अनुगमन प्रणाली पनि यतिबेला बढी सक्रिय हुने गर्छ । सरकार आफैँले…

पुरा पढ्नुहाेस्