दिवंगत बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि हुँदै

असोज २, काठमाण्डौ । दिवंगत बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि हुँदैछ । स्थानीय समय अनुसार ११ बजे अन्त्येष्टि हुने बीबीसीले जनाएको छ। उनको अन्त्येष्टि वेस्टमिनिस्टर अब्बेमा हुनेछ ।

पुरा पढ्नुहाेस्