दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंका विजयी

साउन १४, काठमाण्डौ । भारत र श्रीलंकाबीच बुधवार राति सम्पन्न दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंका विजयी भएको छ । यो संगै तीन खेलको सीरीज १–१ ले बराबरी भएको छ । रोमाञ्चक खेलमा भारत प्रारम्भदेखि नै हावी देखिएको थियो, तर अन्तिम पाँच ओभरमा श्रीलंकाले खेल उल्टाएको थियो ।    

पुरा पढ्नुहाेस्