यसरी उठ्दैछ धरहरा ! (फोटोफिचरसहित)

पौष ८, काठमाण्डौँ । २०७२ बैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा नयाँ डिजाइनका साथ निर्माण जारी छ । अवको धरहरामा लिफ्ट चढेर जाने व्यवस्था गरिनेछ भने १०औँ तलामा धराहरा तथा इतिहासबारे प्रोजेक्टरबाट जानकारी दिने थिएटर हल राखिनेगरी बनाइने छ । यस्तै बगैँचामा ५० फिट अग्लो हुने पानीको फोहोरा राखिने योजना समेत छ । भूकम्पले भत्किएको धरहरा सिसाभित्र राखेर संरक्षण गरिनेछ भने नजिकै छेउमा पुरानो स्वरूपमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउने काम भइरहेको छ । भीमसेन थापाको पालामा बनेको धरहरा २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पको चार वर्षपछि जीआईईटीसी…

पुरा पढ्नुहाेस्