आश्विन २१,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । भेलामा प्रादेशिक इन्चार्ज र सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन नवगठित प्रदेश कमिटीलाई केन्द्रिय समितिका उपाध्यक्ष राजेन्द्र पाण्डेले शपथ खुवाएका थिए । बागमती प्रदेशमा धादिङबाट को–को छन् ? सुचीसहित १.राम प्रसाद अधिकारी, ज्वालामुखी २. कृष्ण प्रसाद अर्याल, सिद्धलेक ३. इन्दिरा ढुङ्गाना, गंगाजमुना ४. हरि प्रसाद शर्मा, नीलकण्ठ ५. धर्म बहादुर अर्याल, ज्वालामुखी ६. बेदबहादुर खांड, नीलकण्ठ ७. टमबहादुर श्रेष्ठ, बेनीघाट रोराङ ८. शंकर तामाङ, थाक्रे ९. कृष्ण बहादुर…
पुरा पढ्नुहाेस्