धादिङबाट युवा संघ नेपालको केन्द्रिय आयोजक कमिटीमा ६ जना चयन

माघ ९,काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पूर्ण बैठक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका सह–इन्चार्ज तथा केन्द्रीय अध्यक्ष एवं संयोजक किरण पौडेलको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, स्थायी…

पुरा पढ्नुहाेस्