धादिङ-१ मा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे विजयी

मंसिर ८,धादिङ । धादिङ–१ मा राजेन्द्र पाण्डे विजयी धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे विजयी भएका छन् । नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका भूमि त्रिपाठीलाई ७ हजार ९ सय ८१ मत अन्तरले पराजित गराएका हुन् । प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार ९ सय ३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी एमालेका त्रिपाठीले २७ हजार ९ सय ५३ मत पाएका छन् । यो क्षेत्रमा…

पुरा पढ्नुहाेस्

धादिङ-१ मा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अग्रता बढाए

मंसिर ७, धादिङ । धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अग्रता बढाएका छन् । पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तर कायम गरेका छन् । पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ७ हजार ५६८ मत प्राप्त गरेका छन् ।

पुरा पढ्नुहाेस्