नगर विकास कोषमा बालकृष्ण आचार्यसहित ७ जना बोर्ड सदस्य नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

पुस २२, काठमाडौ । मन्त्रिपरिषद्को निर्णयले नगर विकास कोषमा रिक्त ७ जना बोर्ड सदस्य चयन गर्ने निर्णय गरेको छ । जसमा बागमती प्रदेश अन्तर्गत धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यसहित प्रदेश १ बाट त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी, प्रदेश २ बाट क्षिरेश्वर नगरपालिका उपप्रमुख रचना श्रेष्ठ, गण्डकी प्रदेशबाट गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, लुम्बिनी प्रदेशबाट रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुषाल, कर्णाली प्रदेशबाट रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम, सुदुरपश्चिम प्रदेशबाट गोदावरी नगरपालिका उपप्रमुख रत्नाम कडायतलाई बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । कोषमा केही समयदेखि नगरपालिकाबाट प्रतिनिधित्व हुने पद खाली रहेको…

पुरा पढ्नुहाेस्