नगर विकास कोष र अत्तरिया सह—लगानी खानेपानी आयोजनाबीच ऋण सम्झौता

असार १८, काठमाडौ । अत्तरिया सह—लगानी खानेपानी तथा सरसफाई आयोजना, कैलालीमा नगर विकास कोषको रु. २ करोड ६३ लाख ९७ हजार ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न सह-लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) को लागत रु.१३ करोड १९ लाख ८८ हजारको २०प्रतिशतले हुने रकम रु.२ करोड ६३ लाख ९७ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण…

पुरा पढ्नुहाेस्