नागढुंगा-नौबिसे सडकखण्डमा जाम: जथाभावी ओभरटेक नगर्न आग्रह

आश्विन १६,काठमाडौँ । काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग नागढुंगा नौबिसे सडकखण्डमा बिहानैदेखि जाम छ । यात्रु र गाडीको चाप बढेसँगै ठाउँ ठाउँमा गाडी पनि बिग्रिरहेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । बिहान सुरुङ मार्ग नजिकै बिग्रिएको गाडी हटाएर गाडी पास गराए पनि फेरि अर्को गाडी बिग्रिएकाले जाम बढेको नागढुंगाका ट्राफिक प्रहरी निरिक्षक टपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अहिले गाडीको लाइन बाडभञ्याङसम्मै आइपुगेको छ । दशैँका लागि गाउँ घर जानेको चाप बढेसँगै केही दिन यता यो सडकखण्डमा दिनहुँ लामो जाम हुने गरेको छ । सडकको अवस्था, गाडीको चाप र…

पुरा पढ्नुहाेस्