नागढुंगा सुरुङमार्ग आयोजनामा निर्माणको काम करिब ३९ प्रतिशत सम्पन्न

असार २२, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको शिलान्यास भएको ३२ महिना बित्यो । ४ कात्तिक २०७६ मा ४२ महिनाभित्र सक्ने गरी सुरु भएको सुरुङमार्ग आयोजनामा निर्माणको काम करिब ३९ प्रतिशत सकिएको छ । लक्ष्यअनुसार काम हुने हो भने अबको १० महिना अर्थात् आगामी वैशाखभित्र आयोजना बनाइ सक्नुपर्छ । तर, अहिलेसम्म मुख्य सुरुङमार्ग र फ्लाइओभरको संरचनाको काम नै धेरै बाँकी रहेकाले आयोजना तोएिको समयममा पूरा नहुने अवस्था देखिइसकेको छ । मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्डको काम भने ५६ प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए । उनका अनुसार…

पुरा पढ्नुहाेस्

नागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन थपियो

जेठ १२,काठमाडौँ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन (करिब तीन महिना) थपिएको छ। कोभिडको पहिलो तथा दोस्रो लहरका कारण आयोजना निर्माणको काम पछाडि धकेलिएको भन्दै जापानी कम्पनी हाज्मा आन्दो जेभीले म्याद थपको प्रस्ताव गरेको थियो। जापानी कम्पनी हाज्माले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। तर आयोजना कार्यालयलये ८६ दिन थप गर्ने भएको हो। लकडाउन अवधिमा काम हुन नसकेको दिन हिसाब गरेर म्याद थप गरिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। यसको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। शाक्यका अनुसार हालसम्म सुरुङ…

पुरा पढ्नुहाेस्

नागढुंगा सुरुङमार्ग आयोजना भन्छ-“विस्फोटक पदार्थको टुंगो लागे छिट्टै सुरुङ खनिन्छ”

फाल्गुण १८, काठमाण्डौ । नागढुुंगा सुरुङमार्ग आयोजनाले सुरुङ खन्न अति आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको टुंगो लागे उक्त कार्य छिट्टै थालिने जनाइएको छ । आयोजना प्रमुख श्यामप्रसाद खरेलले उक्त पदार्थ किन्नका लागि फाइल उठाई जिल्लास्तरीय सुरक्षा समिति, गृह, रक्षा मन्त्रालय र जंगी अड्डामा पठाइए पनि सहमति हुन बाँकी रहेकाले दुई महिनादेखि जंग्गी अड्डामा रहेको बताउँदै भने, ‘यही महिनाभित्र सहमति नभए कार्यतालिकामा असर परी काममा ढिलाइ हुँदा ठेकेदारले क्षतिपूर्ति दाबी गर्न सक्ने अवस्था आउँछ ।’ स्रोतका अनुसार सेनाले एक दिन पनि नरोकी निरन्तर आयोजनाको काममा उत्पादन दिने, बंकर सुरक्षालगायत चाहिने सुविधा…

पुरा पढ्नुहाेस्