नायिका सुरक्षा पन्तले कसिन् प्रेमी मानवसँग लगनगाँठो

काठमाडौँ । नेपाली चलचित्रकी नायिका सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी छिन् । चितवन सौराहास्थित एक रिसोर्टमा उनीहरूले विवाह गरेका हुन् । केही आफन्त र निकट साथीभाइको मात्रै उपस्थितिमा उनीहरूको वैवाहिक कार्यक्रम भएको बुझिएको छ। सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरमा सुरक्षाले आफ्नो विवाहको रमझम र ड्रेस सहितको फोटो सार्वजनिक गरेकी छिन्। जसमा उनले सुन्तला रङको सारी र उनका प्रेमी दुलाहा मानवले चाहिं वैजनी रङको कोट र दौरा सुरुवाल लगाएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् । उनीहरूको विवाह कार्यक्रमा कुनै पनि…

पुरा पढ्नुहाेस्