नेतृत्वको कुशलताले उदयपुर सिमेन्टको कूल बिक्री लक्ष्यको ९० प्रतिशत उपलब्धि

साउन ३१,काठमाडौँ । उपभोक्ताको विश्वास जित्न सफल उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । उद्योगले आर्थिक वर्ष २०७८र०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिब चार लाख बोरा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरिएको उद्योगले जनाएको छ । तीन दशक पुराना मिल तथा मेशिनको मर्मतसम्भार गरी उद्योगले उक्त उपलब्धि हासिल गरेको हो । लहानस्थित नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मरमा…

पुरा पढ्नुहाेस्