नेपालमा थप १४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

जेठ १४, काठमाडौँ । थप १४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४५ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आइतबार ४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ रहेको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, कोरोनामुक्त हुनेको संख्या कति ?

जेठ १०, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ८५४ नमूनामध्ये १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । आज थप १४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ५८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५३ रहेको छ ।

पुरा पढ्नुहाेस्