नेपालमा थप १९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

वैशाख १८, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ १९ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या २८३ पुगेको छ भने संस्थागत आईशोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् । मन्त्रालयले कोरोनाविरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु !

वैशाख २१, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१६ होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु…

पुरा पढ्नुहाेस्