कफी र पस्मिनाको उत्पादन वृद्धिमा ईयूको सहयोग

मंसिर २३, काठमाडौं । नेपाली कफी र पस्मिनाको उत्पादन बढाउन युरोपियन युनियन (ईयू)ले प्राविधिक सहयोग गर्ने भएको छ । व्यापार तथा लगानी कार्यक्रम अन्तर्गत ईयूले गुणस्तरीय उत्पादन र त्यसको क्षमता अभिवृद्धि गर्नका लागि प्राविधिक सहयोग गर्न लागेको हो । कफीको उत्पादन बढाउन किसानलाई तालिम उपलब्ध गराइने छ । नेपालमा उत्पादन भएको कफीको माग उच्च भएकाले निर्यात बढाउनका लागि ईयूले प्राविधिक सहयोग गर्न लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा कफीको उच्च माग भए पनि पर्याप्त उत्पादन नहुँदा निर्यात बढाउन सकिएको छैन । यस कार्यक्रम अन्तर्गत…

पुरा पढ्नुहाेस्