नेपाली काङ्ग्रेस धुनिबेसी नगर सभापतिमा सुरज उप्रेती चयन

आश्विन ८, काठमाडौ । नेपाली काङ्ग्रेस धुनीबेसी नगर समिति सभापतिमा सुरज उप्रेती चयन भएका छन् । आज भएको नगर सम्मेलनले उप्रेतीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। नव निर्वाचत धुनिबेशी नगर समितिका पदाधिकारीहरुः सभापतिः सुरज उप्रेती उपसभापतिः माधव प्रशाद सिलवाल उपसभापतिः नारायण श्रेष्ठ सचिवः बिनोद कुमार भट्ट सचिवः अमृत तामाङ सहसचिवः मनोज बस्नेत सहसचिवः धर्मराज खकुरेल सदस्यहरु(खुल्ला तर्फ) १. शिव कुमार कुवर २. अशोक तामाङ ३. सिर्जना सिंखडा ४. प्रेम कार्की ५. प्रकाश सिलवाल ६. संगिता पाठक ७. अशोक कुमार पाण्डे ८. बिक्रम भेटवाल ९. सिता तिमल्सिना १०. रमेश चन्द्र…

पुरा पढ्नुहाेस्