नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको ५ औं बार्षिक साधारणसभा सप्पन्न

असार २५, धनगढी । नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको ५ औं बार्षिक साधारणसभा सप्पन्न भएको छ । महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्बोधन गरेका थिए । भट्टले उद्योगीलाई सुदूरपश्चिम प्रदेश भर्जिनल्याण्ड रहेकोले लगानी गर्न आग्रह गरेका थिए । उनले प्रदेश सरकार उद्योगीसंग सहकार्य गर्न सधैं तयार रहेको बताए । त्यसैगरी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले ५ औं प्रदेश सभाको सफलताको शुभकामना दिदै सुदूरपश्चिममा उद्योगीमैत्री वातावरण बनाउन प्रदेश सरकार निरन्तर लागी परेको बताए । यता उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री…

पुरा पढ्नुहाेस्