नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला-नगरतर्फ उपाध्यक्षमा अरुण सुमार्गीको उम्मेदवारी किन ?

-अरुणराज सुमार्गी नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा मैले जिल्ला नगरतर्फ केन्द्रिय उपाध्यक्षको लागि मनोनयन दर्ता गरेको छु । इजी टु कनेक्ट’ सहजै सम्पर्कमा रहने) मेरो नीति हो । मलाई विश्वास गर्ने सबैभन्दा ठूलो आधार पनि यहीँ नै हो । अहिले नेपाल उद्योग वाणिज्य महासङ्घ र जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरुबीच ‘कम्युनिकेशन ग्याप’ छ । नेतृत्वमा पुग्नेहरुले जिल्लाका साथीहरुको फोन नउठाइदिने, उनीहरुका गुनासा र पीडा नसुन्ने अनि सरकारले बोलाउँदा सबैको प्रतिनिधि मै हुँ भनेर जाने । यस्तो परिपाटीले जिल्ला नगरका साथीहरुमाथि न्याय हुँदैन । दोस्रो कुरा, जिल्लाको आजको आवश्यकता भनेको…

पुरा पढ्नुहाेस्

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन चैत्रमा हुँदै

फागुन १६, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन चैत्रमा हुदैछ । त्यसैको तयारी स्वरुप महासंघका नेताहरू देश दौडाहामा निस्किएका छन् । देश दौडाहाकै क्रममा केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी पुर्वी पहाडी जिल्ला भ्रमणमा व्यस्त छन् । सुमार्गी सिन्धुली,उदयपुर,ओखलढुंगा,खोटाङ,संखुवासभा,पाँचथर हुँदै ताप्लेजुङ उद्योग बाणिज्य संघ पुगेका छन् । आगामी अधिवेशनमा जिल्ला नगरतर्फ केन्द्रिय उपाध्यक्षको लागि उम्मेदवारी दिने घोषणा गरेर सुमार्गी देशभरका जिल्ला तथा नगर उद्योग बाणिज्य संघको भ्रमणमा छन् । सुमार्गीको जिल्ला भ्रमणमा जिल्ला नगरको भ्रमण आगामी निर्वाचनमा केन्द्रिय सदस्यको उम्मेदवारी दिन लागेका मकवानपुर उद्योग बाणिज्य…

पुरा पढ्नुहाेस्

‘आयात प्रतिस्थापन गर्न स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ’

फागुन २१, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको संचिति बढाउन स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन तथा साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले स्वदेशी उद्योगहरुले भोगेका समस्याहरुलाई समाधान गर्न पहल गर्ने हो भने यसले आयात प्रतिस्थापन गर्नुका साथै ठूलो मात्रामा बाहिरिने पुँजीलाई स्वदेशमै रोक्न सकिने बताएका हुन् । “नयाँ नयाँ टेक्नोलोजि तथा गुणस्तरीय प्रविधिको अभावमा मुद्रण व्यवसायसँग सम्बन्धित वस्तुहरुको आयातमा मात्र ठूलो रकम…

पुरा पढ्नुहाेस्

ब्याजदर वृद्धि स्थगन गर्न महासंघको आग्रह

माघ २८, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ । बैकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित बनेको महासंघले जनाएको छ । बैकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको स्मरण गराउदै महांसघले अहिलेको अवस्थामा ब्याज वृद्धि गर्नु उपयुक्त नहुने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ । महासंघले भनेको छ, ‘कोभिडका कारण साना ठूला सवै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन् ।…

पुरा पढ्नुहाेस्

परियोजनामा आधारित कर्जा प्रवाहको माग

असोज २, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले परियोजनामा आधारित कर्जा प्रवाह गर्नुपर्ने धारणा व्यक्त गर्दै आएको छ । कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरुत्थानसँगै साना मझौला उद्यम (एमएसएमई) र स्टार्ट अपको विस्तारका लागि पनि केही ठोस काम गर्नुपर्ने आवश्यकताको आधारमा महासंघले सम्भाव्यता अध्ययन गरेको परियोजना धितो कर्जालाई राष्ट्र बैंकले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्ने सुझाव सम्भाव्यता अध्ययनको प्रतिवेदन महासंघले नेपाल राष्ट्र बैंकमा पेस गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले उक्त प्रतिवदेन गभर्नर महाप्रसाद अधिकारीलाई पेस गरेका हुन् । उक्त प्रतिवेदन हस्तान्तरण गर्दै महासंघका अध्यक्ष गोल्छाले प्रतिवेदनको प्राथमिकताका साथ…

पुरा पढ्नुहाेस्

नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच समझदारी

फागुण १८, काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच एक समझदारी भएको छ । नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरे । दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिवद्धता जनाएका छन् । आपसी सहमति अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगहरुको सञ्चालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा…

पुरा पढ्नुहाेस्

उद्यमशीलताको विकास र विस्तार गर्न राज्य–निजी क्षेत्रबीच साझेदारी आवश्यक छ: उपाध्यक्ष ढकाल

माघ २८ काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन् । मंगलबार मेची उद्योग वाणिज्य संघको १७औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि राज्यले व्यावसायिक सहजीकरण गर्ने, लगानीको वातावरण बनाइदिने हो भने र निजी क्षेत्रलाई बिना लगानीको पार्टनरको रुपमा स्विकार गर्ने हो भने मुलुकको विकास तथा सम्मृद्धिको सपनालाई साकार पार्न धेरै समय नलाग्ने बताए । मलेसियामा भएको द्रुत आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ…

पुरा पढ्नुहाेस्

मीनमानको सकृयता बढ्यो, शहरी विकास समिती बिस्तार !

माघ १९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको शहरी विकास समिति विस्तार भएको छ । मीनमान श्रेष्ठ नेतृत्वमा रहेको महासंघ अन्तर्गतको सो समितिमा सदस्यहरु थप गरी विस्तार गरिएको हो । विस्तारित समितिमा समितिको सहसभापतिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चुनिएका छन् । त्यस्तै, समितिका सदस्यहरुमा नेपाल इन्जिनियरिङ एशोसिएसन एनईए का पूर्व अध्यक्ष इन्जिनियर ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्टस सोना का पूर्व अध्यक्ष स्वरुप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजंघा हाउजिङका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्टक्चर…

पुरा पढ्नुहाेस्

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा कस्ले मार्ला बाजी ? मतदान सम्पन्न

मंसिर १३, काठमाण्डौ । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेले जानकारी दिए। बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएको हो । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको…

पुरा पढ्नुहाेस्

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मंसिर ११ र १२ मा हुने

असोज १६, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ मा गरिने भएको छ । गत चैतमा हुनुपर्ने निर्वाचन कोभिड–१९ को बढ्दो संक्रमणका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । कार्यकारिणी समिति बैठकले बिहीबार महासंघको वार्षिक साधारणसभा तथा निर्वाचन मिति तोकेको हो । गृह मन्त्रालयले तोकेको मापदण्डअनुसार निर्वाचन गरिने उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । साधारणसभा जुम मिटिङमार्फत गर्न सुझाउँदै भेला भएर गर्न गृह मन्त्रालयले स्वीकृति दिएको छैन । गृहले महासंघलाई असोज ९ मा पठाएको चिठीअनुसार निर्वाचनका क्रममा मतदान गर्दा एक…

पुरा पढ्नुहाेस्