बीआरआई: नेपालको लोकतान्त्रिक अभ्यासमाथीको चुनौती

पौष ८,काठमार्डौँ । दक्षिण एसियाली क्षेत्रमा बीआरआईको प्रभावबारे छलफल गर्न र “नेपाल–चीन बीआरआई सम्झौताका सम्भावना र चुनौतीहरू” सम्बन्धी छलफल गर्न सामाजिक समावेशीकरण तथा सङ्घीयता केन्द्र (सीइएसआएफ)ले आज ‘दक्षिण एशियामा भूराजनीति र बीआरआई’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एभरेष्ट होटल, काठमाडौंमा आयोजना गरेको छ । सम्मेलनले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई), यसका भूराजनीतिक असर, डरको डरका बारेमा छलफल गर्न पूर्वमन्त्री, विश्लेषक, शिक्षाविद्, कूटनीतिज्ञ,राजनीतिज्ञ, सरकारी अधिकारी, पत्रकार र दक्षिण एसियाली देशका विज्ञहरूको भेला गरेको थियो। चीन र अन्य देश-विशेष सरोकारहरूवालाहरुको उपस्थिती रहेको कार्यक्रममा राजदूत विजयकान्त कर्णले विशिष्ट अतिथिहरुलाई सम्बोधन गर्दै स्वागत मन्तब्य राखेर…

पुरा पढ्नुहाेस्