नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

जेठ १६,काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र श्री विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा बिच दुवै संस्थाबिचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरु मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतवार पोखरा विन्ध्यवासिनीमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त सम्झौता पत्रमा श्री विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाज सेवी गणेश बहादुर श्रेष्ठ र बैंककातर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेकी छिन् । उक्त समझदारी पश्चात श्री विन्ध्यवासिनी…

पुरा पढ्नुहाेस्