नेशनल लाईफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न

मंसिर ८, काठमाण्डौ । नेशनल लाईफ इ्रन्स्योरेन्स कम्पनी लि.ले सुदुर प्िश्चम प्रदेश को महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकोछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उ्क्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माज्यूले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्वन्धमा प्रशिक्षण दिनु भएको थियो । प्रमुख कार्यकारी अधिकृतज्यूले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्ता संग सम्वन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराउनु भयो । कार्यक्रममा महेन्द्रनगर शाखासंग आवद्ध भई जीवन…

पुरा पढ्नुहाेस्