नैतिकताको कठघरामा आम नागरिक

जयराम बिडारी_______________ हरेकले कलम चलाउँदा ती निर्दोष नागरिकहरुको अपेक्षाहरुलाई आँखा अगाडि अनि मन र मस्तिष्कमा स्पष्ट रुपमा राखेर अनि विवेकको प्रयोग गरेर कलम चलाउनु पर्दछ । अनि मात्र विषयवस्तुको गहिराइमा पुग्दै लेखनले लक्षित समूहको प्रतिनिधित्व गरेको ठहर्छ । नीति, विधि, पद्धतिको प्रसंगमा एउटा नीतिकथाको प्रसंग याद आइरहेको छ । एकपटक एकजना धार्मिक प्रवृत्तिका सज्जन मानिस धार्मिक यात्राका क्रममा बनारस गएछन् । ट्रेनबाट उत्रिएर केही अगाडि बढ्दै थिए ओहो मामा कहिले आइपुग्नु भयो ? भन्दै एकजना मानिस उनको पाउमा परेर दण्डवत गर्न आइपुगेछन् । नचिनेको मानिसले बीच बजारमा दण्डवत गर्दा उनलाई…

पुरा पढ्नुहाेस्