न्युजिल्यान्डलाई हराउँदै भारत यू-१९ महिला विश्वकपको फाइनलमा

माघ १३, काठमाण्डौँ । भारतले दक्षिण अफ्रिकामा जारी आइसिसी यू १९ महिला विश्वकपको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । पहिलो पटक भएको यू १९ महिला विश्वकप फाइनलमा पुग्ने भारत पहिलो टोली हो । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा ओपनर श्रेता सेहरावतले ४५ बलमा १० चौकासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेलिन् । कप्तान शफाली बर्मा १० र सौम्या तिवारी २२ रनमा आउट भइन् । न्युजिल्यान्डकी अन्ना ब्राउनिङ ३.२ ओभरमा…

पुरा पढ्नुहाेस्